१ हजार ९ सय ६८ ग्राम झोल सुन बिमानस्थलबाट बरामद

१ हजार ९ सय ६८ ग्राम झोल सुन बिमानस्थलबाट बरामद

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ हजार ९ सय ६८ ग्राम सुन बरामद गरेको छ।

झोल बनाएर भित्र्याउन लागिएको सुन प्रहरीले बरामद गरेको हो ।

दूबईबाट आएको सुनको झोलसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । कम्मरमा बाँधेर बेल्ट जस्तै देखिने गरी सुन तस्करी भएको थियो। यो नयाँ शैलीबाट सुन तस्करी भएको प्रहरीले जनाएको छ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.