‘प्रहरीभित्रका ‘किरा’हरुलाई फाल्ने क्रम सुरु’

‘प्रहरीभित्रका ‘किरा’हरुलाई फाल्ने क्रम सुरु’

आईजीपी सर्वेन्द्र खनालले प्रहरीभित्रका ‘किरा’हरुलाई फाल्ने क्रम सुरु भएको बताउनुभएको छ ।

संगठनमा नै बसेर संगठनको वदनाम गर्नेहरुलाई फाल्ने काम सुरु भएको उहाँले बताउनुभएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका निरीक्षणपछि संचारकर्मीसँग कुरा गर्दै उहाँले संगठनका धमिराहरु अब संगठनमा नहरने बताउनुभएको हो ।

जनताले अनुभूति गर्ने गरी अपराध नियन्त्रण तथा अनुसन्धानको कार्यलाई अगाडि बढाइएको उहाँले बताउनुभयो ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.