सुन काण्डमा मुछिएका एसपीसहित तीन प्रहरी निलम्बनमा

सुन काण्डमा मुछिएका एसपीसहित तीन प्रहरी निलम्बनमा

साढे ३३ केजी सुन काण्डमा मुछिएका एसपीसहित तीन प्रहरी अधिकारी निलम्बनमा परेका छन्।

प्रहरी प्रधान कार्यालयले एसपी विकास खनाल, डिएसपी सञ्जय राउत र सई बालकृष्ण सञ्जेललाई निलम्बन गरेको हो।

प्रहरी नियमावलीअनुसार कर्तव्य ज्यान र संगठित अपराधमा अनुसन्धान सुरु भएसँगै उनीहरु निलम्बनमा पर्ने प्रहरी प्रवक्ता मनोज न्यौपानेले जानकारी दिए।

प्रहरीले पक्राउ परेका तीनै जनालाई कर्तब्य ज्यान तथा संगठित अपराध मुद्दामा अनुसन्धान अघि बढाएको छ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.