खोलाले बगाउदाँ बझाङमा एकै परिवारका ५ जनाको मृत्यु

खोलाले बगाउदाँ बझाङमा एकै परिवारका ५ जनाको मृत्यु

खोलाले बगाउदाँ बझाङमा एकै परिवारका ५ जनाको मृत्यु भएको छ।  थलारा गाउँपालिका ४ डिक्लामा शनिबार राति परेको वर्षाले झनाना खोलाले बगाउदा ५ जनाको मृत्यु भएको हो ।

ढोडाखेतबाट घर जानलागेका सोही ठाउँ बस्ने ३० वर्षीय हर्क बिक उनको २८ वर्षीया श्रीमती डल्ली बिक, ३५ वर्षीया कलसी बिक, १२ वर्षीया मनिषा बिक र ३ वर्षीय सक्षम बिs सोमबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

एकै परिवारका ५ जनाको मृत्यु भएपछि अहिले सो गाउँ शाेकमा डुबेको छ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.