पाकिस्तानका गृहमन्त्रीको गोली हानी हत्या प्रयास

पाकिस्तानका गृहमन्त्रीको गोली हानी हत्या प्रयास

पाकिस्तानका गृहमन्त्री अहसान इकवालमाथि गोली प्रहार भएको छ।

नरोवाल क्षेत्रमा उनीमाथि गोली प्रहार भएको हो।

उनको हत्या प्रयास भएको र उनी सुरक्षित रहेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । उनलाई लाहौरमा उपचारका लागि भर्ना गरिएको छ। गोली हान्ने पक्राउ परेका छन् ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.