सर्बेन्द्र खनालले ७ डिआइजी पद खारेज गरे,१६ जना एसएसपी डिआइजी बढुवाका लागि सिफारिस

सर्बेन्द्र खनालले ७ डिआइजी पद खारेज गरे,१६ जना एसएसपी डिआइजी बढुवाका लागि सिफारिस

१६ जना एसएसपी डिआइजी बढुवाका लागि सिफारिसमा परेका छन् ।

बढुवा सिफारिस समितिले केदार रिजाल, पिताम्बर अधिकारी, दिनेश अमात्य, शेरबहादुर बस्नेतसहlत १६ जना एसएसपीलाई डिआइजी बढुवाका लागि सिफारिस गरेको हो ।

रिक्त रहेको २३ डिआइजी पद मध्ये १६ जनाको मात्र नाम निकालिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। सर्बेन्द्र खनाल आइजिपी भएपछि अनावश्यक पद खारेज गर्ने भन्दै १६ जनाको मात्र नाम निकालिएको स्रोतले जनाएको छ। स्रोतका अनुसार बाँकी ७ डिआइजी पद खारेज भएको छ ।

को को बढुवा भए

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.