काशी तिवारीको हत्या आरोपमा मेयर सीयाराम कुशवाहा पक्राउ
काशी तिवारीको हत्या आरोपमा राैतटहको कटहरिया नगरपालिकामा मेयर सीयाराम कुशवाहा पक्राउ परेका छन् ।
कुशवाहालाई केन्द्रीय अनुसन्धान व्युरोको टोलीले बिहीवार काठमाडौंबाट पक्राउ गरेको हो।
जिल्ला अदालत बाराले दिएको सफाइ उल्टाउँदै उनलाई जनकपुर उच्च अदालतले जन्मकैदको सजाय सुनाएको थियो।
१२ असार २०६७ मा वीरगञ्ज–१३ मसानघाट शिवपार्वती मन्दिर नजिकै हिन्दु युवा संघका संस्थापक अध्यक्ष तिवारीको हत्या भएको थियो।
अरु समाचार
कमाण्डो तालिमको दिक्षान्त समारोह
नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाह नवलपरासी पश्चिममा संचा...
करिब १२ किलो चरेशसहित २ जना पक्राउ
पर्सा, ९ चैत- वीरगंज महानगरपालिका- ८ घण्टाघरस्थित नारायणी गेष्ट हाउ...
एआइजी किरण जसले सिआइबीको साँख शिखरमा पुराइन्
काठमाडाैं पुस २६ नेपाल प्रहरीको एसपी हुदाँ किरण बज्राचार्य सिआइबीमा...
लागूऔषध गाँजा मिसाई केक तथा कुकिज तयार गर्...
अवैध लागूऔषध गाँजा मिसाई केक तथा कुकिज तयार गर्ने कार्यमा संलग्न २ ...
किन समातिए रामबहादुर बम्जन
यौन सन्तुष्टी प्राप्त गर्ने तथा बाल यौन शोषण गरेको मुद्दामा फरार रह...
नक्कली आइडी बनाई अश्लिल फोटो तथा भिडियो रा...
सामाजिक सञ्जाल फेसबुकमा नक्कली आइडी बनाई अश्लिल फोटो तथा भिडियो राख...
साईबर व्यूरोको काठमाडौं सामाखुशीमा यस्तो ब...
नेपाल प्रहरी प्रधान कार्यालय साईबर व्यूरोको काठमाडौं सामाखुशीमा निर...
ट्राफिक प्रहरीको लापसे चेकिङ : ३ जना चालक ...
काठमाडौंको किर्तिपुर स्थित चोभारमा शुक्रबार गरिएको चेकिङका क्रममा ल...