दिवेश लोहनीसहित २८ जना पुर्पक्षका लागि थुनामा

दिवेश लोहनीसहित २८ जना पुर्पक्षका लागि थुनामा

३३ किलो सुन काण्ड र सनम हत्याकाण्डमा एसएसपी दिवेश लोहनीसहित २८ जनालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश अदालत मोरङले दिएको छ। त्यस्तै १ जनालाई धरौटी र एक जनालाई सामान्य तारिखमा छोडेको छ।

जिल्ला न्यायाधीश नारायण प्रसाद शर्माको इजलाशले ११ दिन बहस सुनेपछि सो आदेश गरेको हो।

बहस सकिएपछि अमरबहादुर थापालाई साधारण र विष्णुबहादुर खड्कालाई १५ हजार धरौटीमा छाडेको हो । अरु सबैलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.