गोरेले पोलेपछि नेकपा कार्यकर्ता रेवत आचार्य पक्राउ

गोरेले पोलेपछि नेकपा कार्यकर्ता रेवत आचार्य पक्राउ

मोरङको उर्लाबारीबाट नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकर्ता रेवत आचार्य पक्राउ परेका छन्।

साढे ३३ केजी सुन तस्करी र सनम हत्या प्रकरणमा संलग्न भएको आरोपमा उनलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

चुडामणि उप्रेती ‘गोरे’ले अदालतमा दिएको बयानका आधारमा आचार्यलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

आचार्यले गोरेमार्फत सांसद घनश्याम खतिवडालाई २ लाख चुनाव खर्च उपलब्ध गराएकाे अाराेप छ ।

उर्लाबारी-५ घर भएका आचार्यको उर्लाबारीमा सुन पसल छ ।

 

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.