धर्मगुरु आचार्य श्रीनिवास पूर्पक्षका लागि जेल चलान

धर्मगुरु आचार्य श्रीनिवास पूर्पक्षका लागि जेल चलान

धर्मगुरु आचार्य श्रीनिवास पूर्पक्षका लागि जेल चलान भएका छन् ।

जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले उनलाई जेल चलानको आदेश सुनाएका हुन्। आफैंमाथि  उनीमाथि अाफैलाई हान्न लगाएको अभियोग छ।

आदेशपछि झुम्का कारागार लगिएकाे छ । धार्मिक हिंसा भड्काउने उद्देश्यले आफैले आफैलाई गोली हान्न लगाएको आरोपमा श्रीनिवासलाई प्रहरीले वैशाख २४ गते काठमाडौंबाट पक्राउ गरेको थियो ।

आचार्यमाथि चैत २५ गते शौचालय जान निस्केको अवस्थामा गोली प्रहार भएको थियो ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.