गोरेका मुख्य सहयोगी राम तिवारी पक्राउ

गोरेका मुख्य सहयोगी राम तिवारी पक्राउ

चुडामणि उप्रेती गोरेका मुख्य सहयोगी राम तिवारी पक्राउ परेका छन् ।

साढे ३३ केजी सुन गायब प्रकरण र उर्लाबारीका सनम शाक्यको हत्यामा मुख्य अभियुक्त बनाइएका गोरेका मुख्य सहयोगी राम तिवारी पक्राउ परेका हुन् ।

दक्षिण कोरियाबाट फर्किएका उनलाई अनुसन्धान गर्न गठित छानबिन समितिले पक्राउ गरेको हो । तिवारी सोमबार नै पक्रउ परेपनि छानबिन समितिले त्यसको पुष्टि मंगलबारमात्र गरेको छ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.