भिएलएन नेपालका अध्यक्ष राम श्रेष्ठ धरौटीमा छुटे लगत्तै पक्राउ

भिएलएन नेपालका अध्यक्ष राम श्रेष्ठ धरौटीमा छुटे लगत्तै पक्राउ

भिएलएन नेपालका अध्यक्ष राम श्रेष्ठ जिल्ला अदालत काठमाडौंबाट १० लाख धरौटीमा छुटेलगत्तै पक्राउ परेका छन्।

न्यायाधीश अमृत बहादुर बस्नेतको इजलासले मागेको १० लाख धरौटी बुझाएर छुटेलगत्तै प्रहरीले उनलाई फेरि पक्राउ गरेको हो।

उनी विरुद्ध ललितपुर जिल्ला अदालतमा अर्को ठगी मुद्दा दायर भएको छ। त्यही मुद्दाका लागि अदालतमा उपस्थित गराउन उनलाई पक्राउ गरिएको हो।

 

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.