फुजेलका अधिकारीको हत्या आरोपी पौडेल पक्राउ

फुजेलका अधिकारीको हत्या आरोपी पौडेल पक्राउ

गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्या आरोपी छविलाल पौडेल पक्राउ परेका छन् ।

सर्वोच्च अदालतको आदेशअनुसार पौडेललाई पक्रेर डिल्लीबजार कारागारमा राखिएको छ।

यसअघि जिल्ला अदालत चितवनले पौडेललाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो। पुनरावेदन अदालत हेटौंडाले पनि जिल्ला अदालतको फैसला सदर गरिदिएको थियो।

अधिकारीका परिवारले पुनरावेदनको फैसलाविरूद्ध सर्वोच्चमा रिट हालेका थिए।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.