भर्जिनियाको हेरन्डनमा नेपाली महिलामाथि गोली प्रहार

भर्जिनियाको हेरन्डनमा नेपाली महिलामाथि गोली प्रहार

अमेरिकाको  भर्जिनियाको हेरन्डन सहरमा एक नेपाली महिलामाथि गोली प्रहार भएको छ।  रेशम बजगाईंमाथि गोली प्रहार भएको एक महिना नबित्दै अमेरिकाको अोक्लाहामा राज्यको अटोका सहरमा एक नेपाली महिलामाथि गोली प्रहार भएको हो। ग्यास स्टेसनमा काम गरिरहेका बेला सोमबार दिउँसो सवा १२ बजे रचना श्रेष्ठमाथि गोली प्रहार भएको हो।

भुइँ पुछिरहेका बेला पछाडीबाट अन्धाधुन्ध गोली प्रहार भएको बताइएको छ। बेहाेस भएपछि हेलिकप्टरमार्फत श्रेष्ठलाई टल्सा सहरको अस्पताल पुर्याइएको थियो।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.