भक्तपुरमा प्रहरी इन्काउन्टर, दुइ ‘अपहरणकारी’ मारिए

भक्तपुरमा प्रहरी इन्काउन्टर, दुइ ‘अपहरणकारी’ मारिए

भक्तपुर प्रहरी इन्काउन्टरमा २ जना मारिएका छन् ।

महानगरीय अपराध महाशाखाको टोलीले उनीहरुलाई इन्काउन्टर गरेको हो ।

आइतवार साँझ भक्तपुरमा आफ्नै डेराबाट अपहरणमा परेका बालक निशान खड्का मृत अवस्थामा फेला पछि चलाएको अभियानमा उनीहरु मारिएका हुन् । मृत्यु हुनेमा गोपाल तामाङ र अजय तामाङ रहेका छन्। घटनास्थलबाट प्रहरीले पेस्तोल बरामद गरेको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको छ।

Madan Babu Bhandari ಅವರಿಂದ ಈ ದಿನದಂದು ಪೋಸ್ಟ್ ಮಾಡಲಾಗಿದೆ ಸೋಮವಾರ, ಅಗಸ್ಟ್ 6, 2018

 

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.