लाजिम्पाटमा फ्ल्याट नै भाडामा लिएर ‘कोठी’

लाजिम्पाटमा फ्ल्याट नै भाडामा लिएर ‘कोठी’

काठमाडौंको लाजिम्पाटमा फ्ल्याट नै भाडामा लिएर कोठी चलाउने गरेको भेटिएको छ।

महानगरीय प्रहरी परिसर काठमाडौंको प्रहरी टोलीले २ युवतीलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान अघि बढाएपछि यस्तो भेटिएको हो।

विभिन्न प्रलोभन देखाएर युवतीहरूलाई आफ्नो सञ्जालमा ल्याउने र जबरजस्ती यौनसम्पर्क गर्न लगाउने गरेको भेटिएको एसएसपी विश्वराज पोखरेलले बताए।

एक युवतीले आफूलाई जबरजस्ती यौनसम्पर्क गर्न लगाएको भन्दै काठमाडौं प्रहरीले उजुरी समेत दिएकी छिन् ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.