छोरा अपहरण परेको भनी गलत सूचना दिने व्यक्ति प्रहरी नियन्त्रणमा

छोरा अपहरण परेको भनी गलत सूचना दिने व्यक्ति प्रहरी नियन्त्रणमा

छोरा अपहरण परेको भनी गलत सूचना दिने व्यक्ति प्रहरी नियन्त्रणमा परेका छन् । बैतडी, पाटन  ६ स्थायी घर भई कपन बस्ने वर्ष ४१ को राकेश विष्टले आफ्नो २० वर्षिय छोरा नरेश बिष्ट अपहरणमा परेको भनि हिजो प्रहरीमा उजुरी दिएका थिए।

उनले महानगरीय प्रहरी कार्यालय, रानिपोखरीको कन्ट्रोल न १०० मा कल गरी जानकारी गराएकोमा सो सम्बन्धमा अनुसन्धान गर्ने क्रममा राकेश विष्ट र नरेश विष्टको खोजतलास गरी २४ गते यस कार्यालया ल्याई सोधपुछ गर्दा, अपहरणमा परेको भन्ने सूचना गलत भएको बुझिएको उनलाई नियन्त्रण लिइएको प्रहरीले जनाएको छ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.