इन्काउन्टर ‘फेक’ होइन- गृहमन्त्री

इन्काउन्टर ‘फेक’ होइन- गृहमन्त्री

गृहमन्त्री रामबहादुर थापाले निशान खड्का अपहरणपछि भएको इन्काउन्टर फेक नभएको बताएका छन् ।

भरतपुर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै मन्त्री थापाले अपहरणकारीलाई २४ घन्टामा निस्तेज पार्न प्रहरी सफल भएको बताएका छन् । ‘फेक इन्काउन्टर हल्ला मात्र हो’ उनले भने ‘तपाईहरु यसको पछि नलाग्नुस् ।’

गएको सोमबार प्रहरीको इन्काउन्टरमा परी सिन्धुपाल्चोकका २२ वर्षीय गोपाल तामाङ र नुवाकोटका २३ वर्षीय अजय तामाङको मृत्यु भएको थियो।

उनीहरुले काँडाघारीबाट ११ वर्षिय खड्काको अपहरणा गरी हत्या गरेका थिए।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.