महाराजगंजमा इनार सफा गर्ने क्रममा दुई जनाको मृत्यु

महाराजगंजमा इनार सफा गर्ने क्रममा दुई जनाको मृत्यु

काठमाडौं महानगरपालिका-४ महाराजगंज चुनदेवी घर भएका ३२ वर्षीय नरेश महर्जनको ईनार सफा गर्ने क्रममा मृत्यु भएको छ ।

सोही ठाउँ स्थित ज्ञानकुञ्ज मार्ग बस्ने नवराज अधिकारीको घरमा रहेको ईनार शनिबार  सफा गर्ने क्रममा महर्जन र बैतडी घर  भएका ३५ वर्षीय प्रेम लामा डुबेर असक्त भएकोले उद्धार गरी उपचारको लागि शिक्षण अस्पताल महाराजगंज पठाएकोमा महर्जनको मृत्यु भएको थियो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.