असइ हत्या आरोपी मन्त्रीले गरे आत्मसमर्पण

असइ हत्या आरोपी मन्त्रीले गरे आत्मसमर्पण

प्रदेश २ का सामाजिक विकास राज्यमन्त्री अभिराम शर्माले जिल्ला अदालत महोत्तरीमा आत्मसमर्पण गरेका छन्। सशस्त्र प्रहरी बलका असई अमन विकको हत्या गरेको आरोप उनीमाथि छ।

मधेश आन्दोलनका बेला घाइते भएका सई अमन विकलाई उपचारका लागि जनकपुर लैजाने क्रममा बाटोमै हत्या भएको थियो।

उच्च अदालतमा मुद्दा विचाराधीन रहेको बेला २ नम्बर प्रदेशले उनलाई राज्यमन्त्रीमा सपथ गराएको थियो।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.