काठमाडाैंका एसएसपी हटाइए, बसन्त लामालाई जिम्मेवारी

काठमाडाैंका एसएसपी हटाइए, बसन्त लामालाई जिम्मेवारी

एसएसपीहरुको सरुवा भएको छ । गृह मन्त्रालयले नेपाल प्रहरीका एसएसपीहरुको सरुवा गरेको हाे।

काठमाडौं प्रहरी परिसरको प्रमुखमा वसन्त लामा र रविन्द्र धानुकलाई ललितपुर प्रहरी परिसरको प्रमुख बनाइएको छ ।

लामा यसअघि ३८ क्वीन्टल सुन तस्करी अनुसन्धान समितिको सदस्य थिए ।

त्यस्तै काठमाडौंका एसएसपी विश्वराज पोखरेलको नेपाली दुतावास दिल्ली, गणेश ऐरको कल्याण शाखा, उत्तम सुवेदीको हेडक्वाटर निरीक्षण शाखा, प्रद्युम्न कार्कीको मेट्रो र प्रकाशजंग कार्कीको पोखरामा सरुवा भएको छ । हरि पालको अन्वेषण महाशाखामा सरुवा भएको छ।

 

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.