पूर्व राजदूत केशव झाको हत्या

पूर्व राजदूत केशव झाको हत्या

पूर्व राजदूत केशव झाको हत्या भएको छ ।

बबरमहलस्थित आफ्नै घरमा चक्कु भएको भएको अवस्थामा उनको शव भेटिएको महानगरीय अपराध महाशाखाले जनाएको छ,
उनको टाउको र घाँटीमा चोट लागेको छ ।

घरमा झा, उनकी श्रीमती र सुरक्षागार्ड सानु तामाङ मात्र थिए । फ्रान्सका लागि पुर्व राजदुतरहेका उनको हत्या भएको हुन सक्ने भन्दै प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.