पुर्व राजदुत झा को ‘सुसाइड’ होइन – प्रहरी ( भिडियो)

पुर्व राजदुत झा को ‘सुसाइड’ होइन – प्रहरी ( भिडियो)

पूर्व राजदूत केशव झाको हत्या भयो ।

चक्कु प्रहार शरिएको अवस्थामा शव भेटिएको थियो। झ्यालका जाली फोरिएको थियो । यस विषयमा काठमाडौं प्रहरीले अनुसन्धान अघि बढाएको दाबी गरेको छ।

प्रहरीले झाको हत्या भएको हुन सक्ने आशंका गरेको छ। काठमाडौं प्रहरी प्रमुख एसएसपी बसन्त कुमार लामाले घटनाको प्रकृति हेर्दा कर्तब्य भएको हुन सक्ने बताए।

‘आत्महत्या भयो भनौं भने सुसाइड नोट छैन् हत्या भयो अपराधी छैन् त्यो सुसाइड नै होइन  ,’ लामाले भने । ‘घटनाको प्रकृति र शवको प्रकृति हेर्दा शंका गर्ने ठाउँ छ’ उनले भने ।

केशव झा हत्यावारे के भन्छ प्रहरी

CrimeNews Nepal ಅವರಿಂದ ಈ ದಿನದಂದು ಪೋಸ್ಟ್ ಮಾಡಲಾಗಿದೆ ಸೋಮವಾರ, ಅಗಸ್ಟ್ 20, 2018

 

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.