निर्मला पन्तको बलात्कारपछि हत्या भएपछि छानबिन गर्न समिति

निर्मला पन्तको बलात्कारपछि हत्या भएपछि छानबिन गर्न समिति

कञ्चनपुरको  निर्मला पन्तको बलात्कारपछि हत्या भएपछि छानबिन गर्न गृह मन्त्रालयले ५ सदस्यीय समिति बनाएको छ।

कारागार व्यवस्था विभागका महानिर्देशक हरि मैनालीको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति बनेको गृहमन्त्रालयले जनाएको छ।

समितिमा नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक रामप्रसाद श्रेष्ठ, सशस्त्र प्रहरी बलका नायव महानिरीक्षक बसन्त बाँनिया र अनुसन्धान विभागका अनुसन्धान निर्देशक लक्ष्मण गुरुङ र प्रदेश नं ७ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव विरेन्द्र केसी सदस्य छन्।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.