ओखलढुंगामा पहिरोले घर पुर्दा एकै परिवारका चार जना बेपत्ता

ओखलढुंगामा पहिरोले घर पुर्दा एकै परिवारका चार जना बेपत्ता

ओखलढुंगामा पहिरोले घर पुर्दा एकै परिवारका चार जना बेपत्ता भएका छन् ।

मोलुङ गाउँपालिका-८ खिम्ती बस्ने पूर्णबहादुर राईको ढुंगामाटोले बनेको तिन तले घर माथिबाट गएराति पहिरो आई घर पुरिदा ४० वर्षीय पूर्णबहादुर राई, उनको ४५ वर्षीया श्रीमती धनकुमारी राई, ५५ वर्षीया दिदी मित्रमाया राई र ३ वर्षीय छोरा बेपत्ता भएका छन् ।

उक्त घटनाको खबर प्राप्त हुनासाथ खटिएको प्रहरी टोलीले उनीहरुको खोजतलास गर्नुका साथै उद्धार कार्य गरिरहेको छ

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.