झापामा  व्यापारीको हत्या

झापामा व्यापारीको हत्या

झापामा एक व्यापारीको हत्या भएको छ। कमल गाँउपालिका- ६ मंगलबारेका ३८ वर्षीय खेमराज पौडेलको हत्या भएको हो। उनको शव  गौरीगञ्ज -६ स्थित बाह्सुदीमा फेला परेको छ।

पौडेलको घाँटी र टाउकोमा छुरा प्रहार भएको छ ।  रकम उठाउन हिडेका पाैडेल सोमबारदेखि घर गएका थिएनन् ।

 

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.