सिन्धुलीका गुन्डानाइके पुष्पराज श्रेष्ठ पक्राउ

सिन्धुलीका गुन्डानाइके पुष्पराज श्रेष्ठ पक्राउ

सिन्धुलीका गुन्डानाइके पुष्पराज श्रेष्ठ पक्राउ परेका छन् ।

महानगरीय अपराध महाशाखाको टोलीले उनलाई पक्राउ गरेको हो । ठेकेदारहरुलाई हातहतियार देखाइ धम्क्याएको आरोपमा उनी पक्राउ परेको प्रहरीले जनाएको छ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.