एसपी विकासराज खनाल साधारण तारेखमा रिहा

एसपी विकासराज खनाल साधारण तारेखमा रिहा

सुन तस्करी प्रकरणमा कारागारमा रहेका  प्रहरी उपरीक्षक (एसपी) विकासराज खनाललाई साधारण तारेखमा छाड्न अदालतले आदेश दिएको छ।

मंगलबार जिल्ला अदालत मोरङको आदेश उल्टाउदै उच्च अदालत विराटनगरले यस्तो आदेश दिएको हो।

यसअघि डिएसपी प्रजित केसी र एसएसपी दिवेश लोहनीलाई पनि अदालतले रिहा गर्न आदेश दिइसकेको छ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.