अवकाशप्राप्त डिआईजी  छुटे

अवकाशप्राप्त डिआईजी छुटे

सुन तस्करी प्रकरणमा पूर्पक्षका लागि थुनामा रहेका नेपाल प्रहरीका अवकाशप्राप्त डिआईजी गोविन्द निरौलालाई साधारण तारेखमा छाड्न उच्च अदालत बिराटनगरले आदेश गरेको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत रहँदा सुन तस्करलाई सघाएको आरोपमा अवकाशलगत्तै पक्राउ परेका निरौला पूर्पक्षका लागि थुनामा छन्।

उच्च अदालत विराटनगरमा बिहीबार न्यायाधीशद्वय शारंगा सुवेदी र जनक पाण्डेको इजलासले निरौलालाई साधारण तारेखमा राख्दै मुद्दाका पूर्पक्ष गर्न आदेश गरेको हो।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.