बौद्ध प्रहरीलाई  ‘माइनस’ गर्दै  मुलपानीमा काठमाडाैंको छापा

बौद्ध प्रहरीलाई ‘माइनस’ गर्दै मुलपानीमा काठमाडाैंको छापा

काठमाडौंमा मुलपानीमा जुवा अखडामा शुक्रबार राति प्रहरीले छापा मारेको छ । बौद्ध प्रहरी बृतलाई ‘माइनस’ गर्दै महानगरीय प्रहरी परिसरले जुवा खालमा छापा मारेको हो ।

४ तला माथिबाट हाम्फाल्ने दुई जुवाडेको मृत्यु भएको छ । मृत्यु हुनेमा सरोज घले र सोमलाल तामाङ छन् ।जुवाडेहरु बाहिर च्यानल गेटमा ताला लगाएर जुवा खेलिरहेका थिए ।

प्रहरीले एक महिलासहित २३ जना पक्राउ गरेको छ। जुवा खेल्नेहरु काठमाडौंका विभिन्न स्थानलाई आधार बनाएर खेल्थ्ये । त्यही खेल्ने क्रममा हिजो मुलपानी पुगेका थिए।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.