गोरखपुरमा कार दुर्घटना हुदाँ चार जना नेपालीको मृत्यु

गोरखपुरमा कार दुर्घटना हुदाँ चार जना नेपालीको मृत्यु

भारतको आजमगढ- गोरखपुर सडकखण्डमा  कार दुर्घटना हुदाँ चार जना नेपालीको मृत्यु भएको छ । तिर्थ यात्राका लागि  गएका उनीहरु  दुर्घटना परी अरु तीन जना नेपाली गम्भीर घाइते भएका छन् ।

दुर्घटनामा परी सिन्धुलीका ४१ वर्षीय नविन श्रेष्ठ, उनकी श्रीमती ३८ वर्षीय काञ्जाली श्रेष्ठ, उनका बुबा ६५ वर्षीय गोरख श्रेष्ठ र ३६ वर्षीय भाइ उपेन्द्र श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ।

 

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.