सशस्त्र प्रहरीका एसएसपी संजय राणाले  पदबाट राजिनामा दिए

सशस्त्र प्रहरीका एसएसपी संजय राणाले पदबाट राजिनामा दिए

सशस्त्र प्रहरीका एसएसपी संजय राणाले  पदबाट राजिनामा दिएका छन् । ने

पाली सेनाबाट सशस्त्रमा सेवा प्रवेश गरेका एसएसपी संजय राणाले   सशस्त्र मुख्यालय हलचोकमा राजीनामा बुझाएका हुन् । उनी सशस्त्रमा व्यवसायीक अधिकृतका रुपमा चिनिन्छन् ।

हाल विपत व्यवस्थापनको जिम्मेवारीमा हेर्दै आएका उनले स‌ंगठनको नेतृत्वबाट चित्त नबुझेपछि राजीनामा दिएका हुन्।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.