शरद गौचन हत्याकाण्डमा संलग्न ३ जना पक्राउ

शरद गौचन हत्याकाण्डमा संलग्न ३ जना पक्राउ

निर्माण व्यवसायी शरद गौचन हत्याकाण्डमा संलग्न अभियुक्त पक्राउ परेका छन् ।

महानगरीय अपराध महाशाखाले गौचन हत्याकाण्डमा संलग्न मुख्य अभियुक्तहरू रोशन बुढाथोकी, अम्बर बहादुर रानामगर र लोप्साङ लामालाई पक्राउ गरेको छ।

२०७४ असोज २३ गते शान्तिनगरस्थित आफनो निवासबाट अनामनगरस्थित महासंघ कार्यालय आउने क्रममा गौचनलाई गोली हानी हत्या गरिएको थियो।

प्रहरीले यस अघि समिरमान बस्नेतलाइ समातिसकेको छ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.