१ लाख २६ हजार अमेरिकी डलरसहित चिनियाँ नागरिक पक्राउ

१ लाख २६ हजार अमेरिकी डलरसहित चिनियाँ नागरिक पक्राउ

प्रहरी १ लाख २६ हजार अमेरिकी डलरसहित एक चिनियाँ नागरिकलाई पक्राउ गरेको छ।

सोमबार त्रिभुवन विमानस्थलबा गोन्जाउ जान लागेका ती चिनियाँको साथबाट १ लाख २६ हजार ४ सय अमेरिकी डलर बरामद गरिएको विमानस्थलका डिआइजी शेरबहादुर बस्नेतले जानकारी दिए।

चिनियाँ नागरिकलाई राजश्व अनुसन्धान विभागको जिम्मा लगाइएको छ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.