महानगरीय विमानस्थल सुरक्षा कार्यालय अब हेडक्वार्टर मातहत

महानगरीय विमानस्थल सुरक्षा कार्यालय अब हेडक्वार्टर मातहत

महानगरीय विमानस्थल सुरक्षा कार्यालय अब हेडक्वार्टर मातहत रहने भएको छ ।

आइजिपी सर्वेन्द्र खनालले विमानस्थल सुरक्षा कार्यालय आफू मातहत राख्ने निर्णय गरेका हुन् ।

प्रहरी प्रधान कार्यालयले आन्तरिक सर्कुलर जारी गर्दै उक्त कार्यालयलाई प्रत्यक्ष केन्द्र मातहत राख्ने निर्णय गरेको छ ।

यस अगाडि विमानस्थल प्रहरी महानगरीय प्रहरी रानीपोखरी मातहत थियो। विमानस्थल सुरक्षा कार्यालयले सिधै अाइजिपी मातहत रहने भएपछि त्यहाँको सुरक्षा ब्यवस्था अझ कडा हुने अनुमान गरिएको छ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.