प्रदेश ३ का सभासद गाडीमा ढुङगा प्रहार गर्ने नियन्त्रणमा

प्रदेश ३ का सभासद गाडीमा ढुङगा प्रहार गर्ने नियन्त्रणमा

सभासदको गाडीमा ढु‌ंगा प्रहार गर्नेलाई प्रहरीले पक्राउ गरेको छ।

काठमाण्डौ महानगरपालिका ६ बौद्ध महांकाल पानीट्याङकी नजिक सडकमा प्रदेश नम्बर ३ का माननीय सभासद गणेश दुलाल सवार बा १९ च ४९८ नम्बरको गाडीमा र काठमाण्डौ रामहिटी पिपलबोट बस्ने बिर बहादुर लामाको बा ३ च ९७१९ नम्बरको गाडीमा ढुङगा प्रहर गर्ने जिल्ला उदयपुर लामिटार घर भई काठमाण्डौ महानगरपालीका ६ महांकाल बस्ने वर्ष २० को पासाङ दोर्जे शेर्पालाई महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले पक्राउ गरेको छ ।

ढुङगा प्रहरबाट बा १९ च ४९८ नम्बरको गाडीको आगाडीको शिशा चर्केको र बा ३ च ९७१९ नम्बरको गाडीको आगाडीको शिशा फुटेको छ । उनीहरुलाई बा ४४ प २७७१ नम्बरको डिस्कभर मोटरसाईकल सहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

 

 

 

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.