प्रहरीको १०० मा अब एसएमएस, शुल्क लाग्ने छैन

प्रहरीको १०० मा अब एसएमएस, शुल्क लाग्ने छैन

नेपाल प्रहरीलाई १०० नम्बरमा एसएमएस गरी घटना र अपराधको जानकारी दिन सकिने भएको छ । प्रहरीले आइतबारदेखि ‘एसएमएस सेवा’ थालेको हो ।

यो सेवाले अपराध नियन्त्रणका लागि सूचना लिन सहज हुने विश्वास प्रहरीले व्यक्त गरेको छ । निमित्त महानिरीक्षक पुस्कर कार्कीले १३औं महानगरीय प्रहरी दिवसका अवसर पारेर सेवाको सुरुवात गरे ।

प्रहरीले टोल फ्री नम्बर १०० मा एसएसएस पठाउँदा शुल्क लाग्ने छैन ।
Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.