रूपन्देहीका जिल्ला न्यायाधीवक्ता सहित पक्राउ

रूपन्देहीका जिल्ला न्यायाधीवक्ता सहित पक्राउ

सरकारी वकिल कार्यालय रूपन्देहीका जिल्ला न्यायाधीवक्ता कोषहरी निरौला घुससहित पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाडौंको टोलीले ८० हजार घुससहित निरौलालाई मंगलबार पौने १२ बजे पक्राउ गरेको हो।

अदालतमा रहेको मुद्दा मिलाईदिने भन्दै सेवाग्राहीसँग लिएको नगद रकम ८० हजारसहित निरौलालाई पक्राउ गरिएको अख्तियार प्रवक्ता रामेश्वर द‌ंगाल सेतोपाटीलाई जानकारी दिए।

 

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.