काबुल आक्रमण, ९ जना नेपाली घाइते

काबुल आक्रमण, ९ जना नेपाली घाइते

अफगानिस्तानको राजधानी काबुलमा अवस्थित एक सुरक्षा परिसरभित्रै भएको आक्रमणमा परी कम्तीमा दश व्यक्तिको मृत्यु भएको छ। अन्य १९ जना घाइते भएका छन् ।

घाइतेमा ९ जना नेपाली समेत परेका छन् ।
अल जजिरा टेलिभिजन च्यानलले बिहीबार जानकारी दिएअनुसार बेलयातकोे एक सुरक्षा समूह बृटिश सेक्युरिटी कन्ट्याक्टरमा सो आक्रमण भएको गृह मन्त्रालयका प्रवक्ता नजिब दनिसले बताउनु भएको छ ।

सरकारी अधिकारीहरुकाअनुसार यस आक्रमणमा आत्मघाती बम आक्रमणलगायत सुरक्षाबल र आतङ्ककारीबीच दोहोरो गोली हानाहान भएको बताइएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.