बैंकक उड्न लागेका क्यानडियन नागरिकको ह्याण्ड ब्यागमा ३ किलो चरेश

बैंकक उड्न लागेका क्यानडियन नागरिकको ह्याण्ड ब्यागमा ३ किलो चरेश

प्रहरीले चरेस सहित १ जनालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी बिमान स्थल सुरक्षामा खटिएको प्रहरी टोलीले आज दिउँसो २ बजे थाई एयरको उडानद्वारा बैंकक जान लागेका क्यानडियन नागरिक वर्ष ६१ को पासपोर्ट नम्बर AG751890 बाहक Tenidenis Leage ले हेण्ड ब्यागमा लुकाई छिपाई लैजान लागेको ३ किलो चरेश बरामद गरेको छ ।

घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

 

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.