५८ सईको इन्स्पेक्टरमा बढुवा सिफारिस

५८ सईको इन्स्पेक्टरमा बढुवा सिफारिस

प्रहरी प्रधान कार्यालयले ५८ जना प्रहरी नायव निरीक्षक(सई) लाई प्रहरी निरीक्षक (इन्सपेक्टर)मा बढुवा गर्न सिफारिस गरेको छ।बढुवा सिफारिस समितिको सोमबारको बैठकले ५८ जना सई लाई इन्सपेक्टरमा बढुवा सिफारिस गरेको हो।सर्वेन्द्र खनाल अाईजीपी बनेपछी रिक्त रहेका ६००० (छ हजार) तल्लो तहका पददेखी माथिल्लो पदका प्रहरी अधिकारीहरुको धमाधम बढुवा गरिएको हो। बढुवा सूचीको पहिलो नम्बरमा कृष्ण बहादुर धिताल छन् दोस्रोमा सुमन कार्की तेस्रोमा दिपक बाबू के.सी । यसैगरी प्रदीप थापा,लिला भक्त रुपेन्द्र नारायण श्रेष्ठ , थमन सिङ्ग राना दिल्ली बहादुर खड्का,रमेश बिष्ट , बिजय भण्डारी, राजेस सिल्वाल लगायत बढुवा सिफारिसमा परेका छन् ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.