अदालतबाट फरार व्यक्ति पक्राउ
महानगरीय प्रहरी परिसर काठमाडौँले अदालतबाट भागेको व्यक्तिलाई पक्राउ गरेको छ ।
परिसरको टोलीले चोरी मुद्दामा काठमाडौँ जिल्ला अदालतको विसं २०७३ जेठको फैसलाअनुसार रु छ लाख ९० हजार जरिवाना र कैद सजाय सुनाएका लालकाजी गुरुङ यही पुस ११ गते अदालतमा बुझाइ भर्पाइ लिने क्रममा भागेका थिए । प्रहरीले उनलाई गत शुक्रबार सिन्धुलीबाट पक्राउ गरेको हो ।
परिसरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक होवीन्द्र बोगटीले अदालतबाट हतकडीसहित भागेका गुरुङलाई सम्भावित स्थानमा खोजी गर्दा शुक्रबार सिन्धुलीबाट पक्राउ गरिएको जानकारी दिनुभयो ।
अरु समाचार
करिब १२ किलो चरेशसहित २ जना पक्राउ
पर्सा, ९ चैत- वीरगंज महानगरपालिका- ८ घण्टाघरस्थित नारायणी गेष्ट हाउ...
एआइजी किरण जसले सिआइबीको साँख शिखरमा पुराइन्
काठमाडाैं पुस २६ नेपाल प्रहरीको एसपी हुदाँ किरण बज्राचार्य सिआइबीमा...
लागूऔषध गाँजा मिसाई केक तथा कुकिज तयार गर्...
अवैध लागूऔषध गाँजा मिसाई केक तथा कुकिज तयार गर्ने कार्यमा संलग्न २ ...
किन समातिए रामबहादुर बम्जन
यौन सन्तुष्टी प्राप्त गर्ने तथा बाल यौन शोषण गरेको मुद्दामा फरार रह...
राहुल महरा सिआइबीको नियन्त्रणमा
राहुल महरालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले नियन्त्र...
नक्कली आइडी बनाई अश्लिल फोटो तथा भिडियो रा...
सामाजिक सञ्जाल फेसबुकमा नक्कली आइडी बनाई अश्लिल फोटो तथा भिडियो राख...
साईबर व्यूरोको काठमाडौं सामाखुशीमा यस्तो ब...
नेपाल प्रहरी प्रधान कार्यालय साईबर व्यूरोको काठमाडौं सामाखुशीमा निर...
ट्राफिक प्रहरीको लापसे चेकिङ : ३ जना चालक ...
काठमाडौंको किर्तिपुर स्थित चोभारमा शुक्रबार गरिएको चेकिङका क्रममा ल...