मनोज पुन इन्काउन्टर

मनोज पुन इन्काउन्टर

गुन्डा नाइके मनोज पुन गत फागुन ९ गते प्रहरी इन्काउन्टरमा मारिए।

रुपन्देहीको देवदहमा पुनसँगै उनका सहयोगी सोम आले पनि मारिएका छन् ।

देवदह नगरपालिका ४ भवानीपुरमा प्रहरीसँग जम्काभेट भएको र प्रहरीलाई आक्रमण गर्दै भाग्न खोजेपछि जवाफी कारबाहीमा मारिएको प्रहरीले बताएको छ।

उनले युवासंघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्याको जिम्मा लिएका थिए । साथै निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनको हत्यामा पनि उनकै संलग्नता रहेको बताइन्छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.