दुर्घटना

सडक निर्माणका क्रममा जेसिबीले ढालेको रुखले लाग्दा बालकको मृत्यु

इलाममा सडक निर्माणका क्रममा जेसिबीले ढालेको रुखले लाग्दा विद्याँलय हिंडेका एक बालकको मृत्यु भएको छ । कृष्णाश्रम मावि कन्याममा अध्ययरत सूर्योदय नगरपालिका–६ तारगाँउका भेषराज गजमेरकाे व...

बाल्टीको पानीमा डुबेर १ वर्षीय बालकको मृत्यु

पूर्वी पाल्पामा बाल्टीको पानीमा डुबेर एक बालकको मृत्यु भएको छ। रामपुर नगरपालिका-३ का रोम बहादुर आलेका १ वर्षीय छोरा रोष्टम आलेको बाल्टीको पानीमा डुबेर मृत्यु भएकाे हाे ।आँगनमा खेल्दा...

बोलेरो दुर्घटनामा एकको मृत्यु , दुई घाइते

मकवानपुरमा आज बिहान बोलेरो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य दुईजना घाइते भएका छन् । वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको बा २० च ४२७९ नम्बरको बोलेरो इन्द्रसरोवर गाउँपालिका–३...

फलफूल बोकेर काठमाडौं आउदै गरेकाे मिनीट्रक त्रिशूलीमा खस्दा दुई...

फलफूल बोकेर काठमाडौं आउदै गरेकाे मिनीट्रक त्रिशूली नदी किनारमा खस्दा दुईजना घाइते भएका छन् । भारतबाट काठमाडौँ फलफूल बोकेर आउँदै गरेको युपी ३२ एलएन ३८७० नंको भारतीय मिनीट्रक आज बिहान ...

गुडिरहेको जीपबाट हाम फाल्दा एकको मृत्यु

गुडिरहेको जीपबाट हाम फाल्दा बैतडीमा बिहीबार बेलुका एक जनाको मृत्यु भएको छ । गिरेगडाबाट देहीमाण्डौतर्फ आइरहेको म १ ज ११९ नम्बरकाे जीपबाट हाम फाल्दा पञ्चेश्वर गाउँपालिका-६ का ४० वर्षीय...

बस दुर्घटनामा २ को मृत्यु, २५ घाइते

पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत सिरहाको मिर्चैया नगरपालिकास्थित प्रयागपुर चोकमा गएराति बस र ट्रक एक आपसमा ठोक्किदा दुई जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् । झापाको भद्रपुरबा...

 टिपरकाे ठक्करबाट एक जनाको मृत्यु

मोरङमा टिपरले मोटरसाइकललाई ठक्कर दिंदा बिहीबार दिउँसो एक जनाको मृत्यु भएको छ। सुन्दरहरैंचा नगरपालिका–१० स्थित खोर्साने–केराबारी सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको को १ ख ४३५५...

टिप्परकाे ठक्करबाट मोटरसाइकलमा सवार एकको मृत्यु

काठमाडौंको तारकेश्वर नगरापलिकामा बुधबार राति टिप्परले तीनजना चढेको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । तारकेश्वर नगरापलिका–११ ...

हावा हुरीसँगै परेको चट्याङ लागेर एकको मृत्यु , दुई घाइते

हावा हुरीसँगै परेको चट्याङ लागेर मकवानपुरमा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् । कैलाश गाउँपालिका– २ बैकुण्ठमा बुधबार राति परेको चट्याङ लागेर ६५ वर्षीया साइलीमाया...

एकै परिवारका तीन जनाकाे जलेर मृत्यु

बैतडीमा बुधबार राति आगाेलागी हुँदा एकै परिवारका तीन जनाकाे जलेर मृत्यु भएकाे छ । पुर्चौडी नगरपालिका–५ कुवाकोट स्थायी घर भई साेही नगरपालिका –७ बसपार्कमा टहरा बनाएर बस्दै आएका एकै परिव...

©crimenewsnepal 2018 - All Right Reserved.