दुर्घटना

पौडी खेल्ने क्रममा नारायणीमा डुबेर एक युवक बेपत्ता

पौडी खेल्ने क्रममा नारायणी नदीमा डुबेर एक युवक बेपत्ता भएका छन् । सोमबार  दिउँसो नदीमा  पौडी खेल्ने क्रममा भरपुर महानगरपालिका–११ का २१ वर्षीय गोपाल मगर भरतपुर–१ बागेश्वरी मन्दिर नजिक...

जीपकाे ठक्करबाट मोटरसाईकल चालकको मुत्यु

सोमबार दिउँसो पृथ्वी राजमार्ग अन्र्तगत तनहुँको शुक्लागण्डकी वडा नं २ गाछेपानीमा दुध बोक्ने जीप र मोटरसाईकल एक आपसमा ठोकिदाँ एक जनाको मुत्यु भएको छ । पोखराबाट दमौली तर्फ आउँदै गरेको ग...

सडकमा गुडिरहेको ट्रकमा करेन्ट लाग्दा दुईको मृत्यु,दुई गम्भीर घ...

मकवानपुरमा सडकमा गुडिरहेको ट्रकमा करेन्ट लाग्दा दुई जनाको मृत्यु भएकाे छ भने दुई जना गम्भीर घाइते भएका छन् । इन्द्रसरोवर गाउँपालिका-३ सिस्नेरीको कोगटेखोला नजिक गुडिरहेको ना७ख ९३२६ नम...

नुहाउने क्रममा सेती नदीमा एक जना बगेर बेपत्ता

सेती नदीमा नुहाउने क्रममा सोमबार एक जना बगेर बेपत्ता भएका छन् । शिखर नगरपालिका-११ गोघाटमा मलामी आएका आदर्श गाउँपालिका-५ लामीखालका ४५ वर्षीय पुष्कर सिंह सेती नदीमा नुहाउने क्रममा बगेर...

बसको ठक्करबाट पैदल यात्रीकाे मृत्यु

सर्लाहीमा आइतबार राती बसको ठक्करबाट एक जना पैदल यात्रीकाे मृत्यु भएको छ। लालबन्दी नगरपालिका ६ जनवादी चोक स्थित महेन्द्र राजमार्गमा काकडभिट्टाबाट काठमाडौतर्फ जाँदै गरेको बा. ४ ख ८०८१ ...

सवारी दुर्घटनामा एकको मृत्यु

सप्तरीमा शनिबार राति भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । रुपनी गाउँपालिका ६ स्थित पूर्व–पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ गइरहेको स १ त ७४०४ न...

छुट्टाछुट्टै सवारी दुर्घटनामा ५ को मृत्यु

सिरहा, सप्तरी, रौतहट, पाल्पा र कपिलवस्तुमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ । सिरहा, कर्जन्हा नगरपालिका-२ स्थित पूर्वपश्चिम राजमार्गमा बा.५५ प ४३२० नम्बरक...

मकालु हिमाल आरोहण गर्ने क्रममा एक नेपालीको मृत्यु

संखुवासभामा पर्ने मकालु हिमाल (८४६३ मि.) आरोहण गर्न जाने क्रममा एक नेपालीको मृत्यु भएकाे छ । मकालु गाउँपालिका-२ नुर्बुगाउँका ४४ वर्षीय निमा तेन्जी शेर्पाको हिमाल आरोहण गर्न जाने क्रम...

दरौँदी नदीमा  ट्रिपर खस्दा एककाे मृत्यु, एक वेपत्ता

गोरखाकाे दरौँदी नदीमा  ट्रिपर खस्दा एकजनाकाे मृत्यु भएकाे छ भने एकजना वेपत्ता भएका छन । नयाँसाघुबाट निर्माण सामाग्री बोकेर चनौटे तर्फ जादै गरेको ना.५.ख.१९८२ नम्वरको ट्रिपर शनिवार रात...

चट्याङ लागेर एककाे मृत्यु,एक घाइते

जुम्लामा हावाहुरी सङ्गै परेकाे  चट्याङ लागेर एक जनाकाे मृत्यु भएकाे छ भने एक जना घाइते भएका छन् । हिमा गाउँपालिका ७ कुडुमा विहिबार साँझ घरभित्र बसिरहेको अवस्थामा चट्याङ पर्दा रुप्सी ...

©crimenewsnepal 2018 - All Right Reserved.