दुर्घटना

धादिङमा पर्यटक बोकेको बस दुर्घटना

पृथ्वीराजमार्गस्थित धादिङको थाक्रे गाउँपालिका १ खयरघारीमा पर्यटक बोकेको बस दुर्घटनामा परेको छ। भैरहवाबाट काठमाडौं आउँदै गरेको बा १ प १३६३ नम्बरको पर्यटक बस र काठमाण्डौबाट गल्छी हुँदै...

वनमा लागेको आगो निभाउने क्रममा जलेर एक महिलाको मृत्यु

डोटीमा वनमा लागेको आगो निभाउने क्रममा आगोले जलेर एक महिलाको मृत्यु भएको छ । वनमा लागेको आगो निभाउने क्रममा आगोले जलेर जोरायल गाउँपालिकाको वडा न ३ सरस्वतीनगरकी ३६ वर्षीय दुर्गा शाहुको...

करेन्ट लागेर ७ वर्षीय बालककाे मृत्यु

दैलेखमा बुधबार बिहान करेन्ट लागेर ७ वर्षीय बालककाे मृत्यु भएको छ । नारायण नगरपालिका-१० भवानीका ७ वर्षीय समीर रावतको घरमै खेलिरहेका बेला एक्‍कासी बिजुलीको तार छुन पुग्दा करेन्ट लागेर ...

माइक्रोबस दुर्घटनामा १३ घाइते

रामेछापमा बुधबार बिहान माइकोक्रो बस दुर्घटना हुँदा  १३ जना घाइते भएका छन्। दोलखाको मालुखोलाबाट काठमाण्डौ जाँदै गरेकाे बा ४ ख २९८२ नम्बरको माइक्रो बस मन्थली नगरपालिका वडा नं‍. ६ सेलेघ...

छुट्टाछुट्टै स्थानमा भएकाे आगलागीबाट करिब ७५ लाख रुपैयाँ बराबर...

कपिलवस्तु, उदयपुर, प्यूठान, सर्लाही र बाँकेमा भएका छुट्टाछुट्टै आगलागीबाट करिब ७४ लाख ७० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । कपिलवस्तु, शिवराज नगरपालिका-९ स्थित १० नम्बरको ...

छुट्टाछुट्टै सवारी दुर्घटनामा तीनको मृत्यु

नवलपरासी(पूर्व), मकवानपुर र कास्कीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ । नवलपरासी(पूर्व), गैंडाकोट नगरपालिका-१३ स्थित सडकमा ना.४ ख ८२५१ नम्बरको टिपरको ठक्क...

भलिबलको पोलले लागेर बालकको मृत्यु

बागलुङमा भलिबलको पोलले लागेर एक बालकको मृत्यु भएको छ। वडिगाड गाउँपालिका- १ दगामा सोमबार साँझ स्थानीय युवाले बलको नेट तानिरहेको समयमा पोल ढल्दा पोलले च्यापिएर  स्थानीय जंगबहादुर पुनका...

बसकाे ठक्करबाट एक पैदल यात्रुको मृत्यु

स्याङजामा बसकाे ठक्करबाट एक पैदल यात्रुको मृत्यु भएको छ । मंगलबार दिउसो पोखराबाट बुटवल जाँदै गरेको ना ४ ख २३२२ नम्बरको यात्रुवाहक बसले पुतलीबजार नगरपालिका–१ स्थित बजारमा ठक्कर दिँदा ...

घरको जग खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर दुईको मृत्यु

वीरगन्जमा घरको जग खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर दुईजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन्। वीरगन्ज महानगरपालिका- १४ बाइपासस्थित राजाराम जलानको घरको जग खन्ने क्रममा...

छुट्टाछुट्टै सवारी दुर्घटनामा ५ को मृत्यु

सप्तरी, बाँके, रुपन्देही र नवलपरासी(पूर्व) मा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ । सप्तरी, शम्भुनाथ नगरपालिका-६ स्थित सडकमा ना.५ ख ४६९२ नम्बरको बस र स.९ प ६...

©crimenewsnepal 2018 - All Right Reserved.