दुर्घटना

त्रिशूलीमा ट्रक खस्दा चालक बेपत्ता

चितवनबाट नुवाकोटतर्फ जाँदै गरेको ट्रक पृथ्वीराजमार्ग अन्तर्गत इच्छाकामना गाउँपालिका–४ फिस्लिङबाट त्रिशूली नदीमा खसेको छ । गए राति ना ३ ख १८३ नंको ट्रक आफैँ अनियन्त्रित भई नदीमा खस्दा...

सवारी दुर्घटनामा २ जनाको मृत्यु

सर्लाही र रामेछापमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ । सर्लाही कौडेना गाउँपालिका-५ साहटोलमा ज.२ त २०३ नम्बरको ट्याक्टरले सोही ठाउँ बस्ने फेकन साहकी करिब १५ मह...

जनकपुरमा करेन्ट लागेर दुईकाे मृत्यु

जनकपुर उपमहानगरपालिका-१२ कुवास्थित सडकमा सिरहाका  जगरनाथ साह र धनुषाका  परमेश्वर मण्डलको करेन्ट लागेर शनिबार दिउसो मृत्यु भएको छ । उक्त स्थनामा रहेको विद्युतको पोलको स्टेकमा जगरनाथ स...

रसुवामा ट्रक दुर्घटनामा परी चार घाइते

उत्तरी रसुवाको याङ्याङ पाखामा मालवाहक ट्रक दुर्घटना हुँदा चार जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार बिहान ११ः३० बजे सिमेण्ट बोकी रसुवागढीतर्फ जाँदै गरेको ना ५ ख ...

कारको ठक्करबाट पैदल यात्रुको मृत्यु

बिहान साढे ५ बजे ललितपुरकाे सानेपा हाइटमा कारको ठक्करबाट एकजना  पैदल यात्रुको मृत्यु भएको छ । दुर्घटनामा परि गोर्खा आरुघाटका नारायण खड्काकाे मृत्यु भएको छ । दुर्घटनामा गम्भिर  घाइते ...

आगलगिबाट अठार लाख बराबरकाे धनमाल क्षति

घरमा बालेको घुरबाट आगलगि हुँदा बलरा नगरपालिका–८ गडहियामा छ घर जलेर नष्ट भएको छ । आगलागिबाट रु १८ लाखभन्दा बढीको क्षति भएको छ । स्थानीय इशा महमदको आँगनमा बालिएको घुरबाट आगो सल्किँदा म...

आगलागी र विस्फोटमा परी ७१ जनाको मृत्यु

मेक्सिकोको हिडाल्गो प्रान्तमा शुक्रबार तेल पाइपलाइनमा भएको आगलागी र विस्फोटमा परी ७१ जनाको मृत्यु भएको छ भने दर्जनौं  घाइते भएका बीबीसीले जनाएकाे छ । तेल चोर्ने समूहले पाइप फुटाएर पे...

काठमाडौँमा एक व्यक्ति मृतावस्थामा फेला

आज काठमाडौँको सीतापाइलामा एक व्यक्ति  मृत अवस्थामा भेटिएका छन् । नागार्जुन नगरपालिका सीतापाइलामा बूढानीलकण्ठ बस्ने सर्लाहीका गोरे भनिने सोम पुलामी मगर मृतावस्थामा फेला परेको प्रहरीले...

झापामा पानीमा डुबेर बालकको मृतु

झापामा एक बालककाे पानीमा डुबेर मृतु भएकाे छ । शिवसताक्षी नगरपालिकाका- ५ का स्थानीय गोपाल ताजपुरियाका १८ महिने छोरा टंकप्रसाद ताजपुरीयाको खाल्डोमा जमेको पानीमा डुबेर मृतु भएकाे जिल्ला...

सवारी दुर्घटनामा ४ को मृत्यु

काभ्रे, बर्दिया, बारा र सप्तरीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ४ जनाको मृत्यु भएको छ । काभ्रे रोसी गाउँपालिका तिनथलीमा बा.३ ख १६९८ नम्बरको गाडी आफै अनियन्त्रित भई सडकबाट  ५० मिट...

©crimenewsnepal 2018 - All Right Reserved.