दुर्घटना

टिपरकाे ठक्करबाट बालकको मृत्यु

  महोत्तरी जिल्लाको गौशाला–सम्सी सडकखण्डमा  बिहान टिपरकाे ठक्करबाट  एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सम्सी गाउँपालिका–२ पर्सादेवार बस्ने हयियाद शेखका आठ वर्षीया छोरा सदाम...

राप्ती नदीमा डुबेर एककाे मृत्यु

  भरतपुर महानगरपालिका-१३ बस्ने अन्दाजी ३३ वर्षीय विष्णु बोटेको सोही स्थानमा रहेको राप्ती नदीमा शनिबार दिउसो डुबेर मृत्यु भएको छ । उनी लगायत अन्य ४/५ जना पिकनिक खान गएको अवस्थामा...

धादिङमा बस दुर्घटना,एककाे मृत्यु

  काठमाडौँबाट बर्दियातर्फ जाँदै गरेको यात्रुवाहक बस  पृथ्वी राजमार्गकाे धादिङ बेनी घाटरोराङ गाउँपालिका–९ हुग्दीपुल नजिकै  दुर्घटना हुँदा  एककाे मृत्यु भएकाे छ भने ३१ घाइते भएका छन् ।...

किचेर एक किशोरको मृत्यु

तनहुमा आज बिहान बसले किचेर एक किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा तनहँुको बन्दीपुर गाउँपालिका–४ पिप्लेका १५ वर्षीय विश्वास थापा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । आफ्न...

घरको छतबाट खसेर बालकको मृत्यु

सूर्यविनायक नगरपालिका–१ सिरुटारका सञ्जीव राउतको तीन वर्षीय छोरा सभ्य राउत घरको छतबाट खसेर आज मृत्यु भएको छ । छिमेकी केशव राजथलाको घरमा हजुरआमासँग गएको अवस्थामा साढे दुई तला माथि छतबा...

दुर्घटनामा एकै परिवारका एकको मृत्यु दुई घाइते

चितवनमा अटो रिक्सा अनियन्त्रित भई दुर्घटना हुँदा एकै परिवारका एकजनाको मृत्यु भएको छ भने अन्य दुई घाइते भएका छन् । नारायणगढबाट गोन्द्राङतर्फ जाँदै गरेको ना२ह १७५६ नंको अटो भरतपुर महान...

दुर्घटनामा एकको मृत्यु 

पश्चिम नवलपरासीको सुनवल नगरपालिकास्थित ज्यामिरे जङ्गलमा मोटसाइकल आफैँ अनियन्त्रित भई पल्टिदा चालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार लु ३० प २०६ नंको मोटरासाइकल आफैँ अ...

ट्र्याक्टर दुर्घटनामा सहचालकको मृत्यु

उदयपुरको चौदण्डी नगरपालिका– ६ बेल्टारको द्वारखोलामा गए राति ट्र्याक्टर दुर्घटना हुँदा सहचालक त्रियुगा नगरपालिका–२ बस्ने १९ वर्षीय लक्ष्मी प्रधानको घटनास्थलमै मृत्यु भएको छ । इलाका प्...

दुर्घटनामा आमाको मृत्यु, छोरा गम्भीर घाइते

महोत्तरी जिल्लाको भङ्गाहा नगरपालिका–२ स्थित सिंग्याही बजारमा आमा छोरा चढेको मोटरसाइकल शनिबार साँझ दुर्घटना हुँदा आमाको मृत्यु भएको छ । मृत्यु हुनेमा भङ्गाहा नगरपालिका–२ बखरी बस्ने ४०...

टिपरको ठक्करबाट श्रीमानको मृत्यु, श्रीमती घाइते

बालाजु बाइपासमा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । आज बिहान ६ बजेतिर मुड्खुभञ्ज्याङबाट एयरपोर्टतर्फ माटो बोकेर जाँदै गरेको ना७ख ७००५ नंको टिपरले ठक्कर दिँदा ५८ वर्षीय दलबहादुर ...

©crimenewsnepal 2018 - All Right Reserved.