दुर्घटना

इँटा उद्योगको पर्खाल भत्कँदा दुई बालबालिकाको मृत्यु

पाँचखाल नगरपालिका–७ श्रीरामपाटीस्थित वीर हनुमान इँटा उद्योगको पर्खाल (डिग वाल) भत्कँदा आज दुई जना बालबालिकाको मृत्यु भएको छ भने अन्य दुई जना गम्भीर घाइते भएका छन् । उद्योगको गारो भत्...

डोटीमा भिरबाट लडेर एकजनाकाे मृत्यु

डोटी पूर्बीचौकी गाउँपालिका-६ बस्ने २३ वर्षीय प्रकाश धोली सोही स्थानमा रहेको अखरबाटो भन्ने भिरबाट लडेर बिहीबार बिहान मृत्यु भएको छ । अमला टिप्न गऐको अवस्थामा उक्त भिरबाट अन्दाजी ६० मि...

निर्माणाधिन भवनबाट खसेर एक जनाकाे मृत्यु

काठमाडौं महानगरपालिका-३ महाराजगंजस्थित करु कन्ष्ट्रक्सनको निर्माणाधिन भवनबाट  खसेर बुढानिलकण्ठ चपली बस्ने उदयपुरका खगेन्द्र राईको मृत्यु भएको छ । बाँसको खट बनाउने क्रममा २ तला माथिबा...

दुर्घटना अपडेट : ज्यान गुमाउनेको संख्या ७ पुग्यो

बागलुङ र पर्वतको सिमाना मालढुंगा नजिकै आज बिहान यात्रुबाहक बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या सात पुगेको छ। म्याग्दीको बेनी बजारबाट नारायगढ जाँदै गरेको ग १ ख ६१०८ नम्बरको बस दुर्...

पाँचथरमा ट्याक्टर दुर्घटनामा एकको मृत्यु, तीन घाइते

मेचीराजमार्गअन्तर्गत पाँचथरको फिदिममा गए राति भएको ट्याक्टर दुर्घटनामा एकको मृत्यु भएको छ भने तीन घाइते भएका छन् । दुर्घटनामा फिदिम–२ का जगत नेपालीको मृत्यु भएको र ट्याक्टर चालक सहित...

यात्रुवाहक बस दुर्घटनामा चारको मृत्यु ३४ घाइते

म्याग्दी जिल्लाको बेनीबाट चितवनको नारायणगढतर्फ जाँदै गरेको ग१ख ६१०८ नं को बस पर्वत कुश्मा नगरपालिका–१ मालढुङ्गामा दुर्घटना परी चार जनाको मृत्युु भएको छ भने ३४ घाइते भएको जिल्ला प्रहर...

सिलिन्डर ग्यास विष्फोट हुँदा एक जनाको मृत्यु

काठमाडौंका गोंगबुस्थित एक पिस ग्लास हाउसमा सिलिन्डर ग्यास विष्फोट हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नुवाकोटको बेलकोटगढीका काजी तामाङ छन् । घटनामा थप ४ जना गम्भीर घाइते भएक...

बिरामीको मृत्यु भएपछि सगरमाथा अञ्चल अस्पतालमा नाराबाजी

चिसोका कारण विरामी परेका छिन्नमस्ता गाउँपालिका ६ निवासी सहदेव सदाको बुधबार बिहान उपचारकै क्रममा मृत्यु भएपछि चिकित्सकको लापरबाहीका कारण विरामीको मृत्यु भएको भन्दै मृतकका आफन्तले बुधब...

सवारी दुर्घटनामा ३ जनाको मृत्यु

मोरङ, झापा र दाङमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । मंगलबार मोरङ केराबारी नगरपालिका-८ केराबारी चोकस्थित सडकमा को.२ च १९३५ नम्बरको पिकअप भ्यानले  ठक्कर दिँदा...

डोटी सदरमुकाममा आगलागी, तीन पसल जलेर नष्ट

डोटीको जिल्ला सदरमुकाम सिलगढीमा गए राति आगलागी भएको छ । आगलागीका कारण तीन पसल जलेर पूर्णरूपमा नष्ट भएको छ । आगलागीमा परी  कपडा तथा सिलाइकटाइको पसल,मोबाइल ग्यालरी र सैलुन पसल जलेर पूर...

©crimenewsnepal 2018 - All Right Reserved.