दुर्घटना

करेन्ट लागेर मृत्यु

जनक नन्दनी गाउँपालिका-५ बनरझुला बस्ने ४२ वर्षीय विश्व पाण्डेको करेन्ट लागेर आइतबार बिहान मृत्यु भएको छ । सोही गाउँपालिका बस्ने तपेश्वर ठाकुरले खेती गर्दै आएको जग्गामा जङगली जनावरबाट ...

ट्याक्टर दुर्घटना हुँदा तीनको मृत्यु, एक गम्भीर घाइते

ट्याक्टर दुर्घटना हुँदा खोटाङमा तीन जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । दिक्तेलबाट निर्मलीडाँडातर्फ जाँदै गरेको को२त ५६६० नंको ट्याक्टर आज बिहान करीब ३ बजेको समयमा...

दाङ्कको तुलसीपुरमा बस दुर्घटना हुँदा १६ जनाको मृत्यु

सल्यानको कपुरकोटबाट तुलसीपुरतर्फ आउँदै गरेको बा४ख ९७६६ नंको बस तुलसीपुर–सल्यान सडकखण्डको तुलसीपुर– ३ राम्रीमा आज बस दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ । ११ जना घाइते भएका छन् । प्...

सवारी दुर्घटनामा स्कुटर चालकको मृत्यु

काठमाडौँको तिलिङ्गाटारमा सवारी दुर्घटनामा स्कुटर चालकको मृत्यु भएको छ । बसुन्धराबाट गोँगबुतर्फ जाँदै गरेको बा ९७ प ७८३७ नम्बरको स्कुटर बा १४ च ६८४८ नम्बरको पिकअप भ्यानमा ठोकिँदा रामे...

बसको ठक्करबाट दुई जनाको मृत्यु

बाँकेको बैजनाथ गाउँपालिका–५ जिउगाउँस्थित पूर्व–पश्चिम राजमार्गमा विद्यालयको बस र मोटरसाइकल ठोक्किँदा आज दुई जनाको मुत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतको लेकबेंसी नगरपालिका–१ का विक्...

घ्याङफेदी दुर्घटना, २० जनाको सनाखत

दुप्चेश्वर गाउँपालिका–१ घ्याङडाँडामा शुक्रबार साँझ भएको मिनीट्रक दुर्घटनामा ज्यान गुमाउने सबैको सनाखत भएको छ । दुर्घटनामा २० जनाको मृत्यु भएको छ । दुर्घटनामा परी घाइते भएका १५ जनाको ...

नुवाकोटको दुप्चेश्वरमा मिनी ट्रक दुर्घटना, १६ जनाको मृत्यु

नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ घ्याङ्फेदीमा आज साँझ मिनी ट्रक दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ । समुद्रटारबाट शिखरबेंसी हुँदै घ्याङफेदीतर्फ गइरहेको सो गाडी आज साँझ ६ बजे दुर्...

दुलही लिएर फर्किदै गरेको स्कारपियो बससँग ठोक्किदाँ ६ जनाको मृत्यु

चितवनको गीतानगरबाट दुलही लिएर बाँकेको शम्शेरगञ्ज फर्किदै गरेको बा१२च ३१२२ नंको स्कारपियो जिप र महेन्द्रनगरबाट काठमाडौँ जाँदै गरेको ना ५ ख ४०९० नंको बस दाङको लमही नगरपालिका–९ को रिहार...

मोटरसाइकल दुर्घटनामा तीनको मृत्यु

कैलालीको टीकापुर नगरपालिकामा गएराति भएका दुई मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । टीकापुर—खक्रौला सडकको खैरीपुर खण्डमा ‘अन टेस्ट‘ मोटरसाइकल गोरुगाडामा ठोक्ँिकदा मोटरसाइकलमा...

बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

बसको ठक्करबाट तनहुँमा आइतबार राति एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा तनहुँको भानु नगरपालिका–१ बस्ने विकास गन्धर्व रहेका छन् । म्याग्दीको बेनीबाट नेपालगञ्जतर्फ जाँदै गरेको ...

©crimenewsnepal 2018 - All Right Reserved.